यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

admin

काठमाडौं, पुस १३ : नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ३६ पैसा र बिक्री दर १३२ रूपैयाँ ८६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ९२ पैसा र बिक्री दर १४१ रूपैयाँ ५६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ३७ पैसा र बिक्री दर १६० रूपैयाँ ०९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 132.26 132.86
EUR (European Euro) 1 140.92 141.56
GBP (UK Pound Sterling) 1 159.37 160.09
CHF (Swiss Franc) 1 142.4 143.04
AUD (Australian Dollar) 1 89.34 89.75
CAD (Canadian Dollar) 1 97.72 98.16
SGD (Singapore Dollar) 1 98.29 98.74
JPY (Japanese Yen) 10 9.93 9.97
CNY (Chinese Yuan) 1 19 19.09
SAR (Saudi Arabian Riyal) 1 35.17 35.33
QAR (Qatari Riyal) 1 36.11 36.27
THB (Thai Baht) 1 3.82 3.84
AED (UAE Dirham) 1 36.01 36.18
MYR (Malaysian Ringgit) 1 29.9 30.04
KRW (South Korean Won) 100 10.41 10.46
SEK (Swedish Kroner) 1 12.67 12.72
DKK (Danish Kroner) 1 18.95 19.04
HKD (Hong Kong Dollar) 1 16.95 17.03
KWD (Kuwaity Dinar) 1 431.78 433.74
BHD (Bahrain Dinar) 1 350.8 352.39

 

प्रतिक्रिया