प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

admin

काठमाडौँ, माघ १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

आज बिहान प्रधानमन्त्रीलाई भेट्न बालेन बालुवाटार पुगेका हुन्। भेटका क्रममा काठमाडौं महानगरसम्बन्धि विभिन्न विषयमा छलफल भएको थियो।

प्रतिक्रिया