भूकम्पको धक्का महसुस

admin

काठमाडौं, २५ माघ : लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको छ।

बुधबार बिहान ७ १७ मिनेटमा जिल्लाको बुलबुलेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। बेँसीसहरलगायत स्थानमा भूकम्प महसुस गरिएको छ।

यसअघि माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया