यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

admin

काठमाडौं, फागुन ११ : नेपाल राष्ट्र बैंकले आज फागुन ११ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २७ पैसा र बिक्री दर १३२ रुपैयाँ ८७ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ६३ पैसा र बिक्री दर १४१ रुपैयाँ २७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ८५ पैसा र बिक्री दर १६० रुपैयाँ ५७ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया