Home

कांग्रेसले दिएको विश्वासको मतलाई कदर गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

admin

तानसेन (पाल्पा), १२ फागुन : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई कदर गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रिय सहमतिमै राष्ट्रपतिको टुङ्गो लगाउने प्रयत्न भइरहेको र आज बेलुकासम्म टुङ्गिने जानकारी दिनुभयो ।

प्रतिक्रिया