प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

admin

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् ।

सोमबार प्रतिनिधि सभामा प्रचण्डको पक्षमा १७२ जना सांसदको मत दिएका छन् । यस्तै उनको विपक्षमा ८९ जना सांसदले मत हालेका छन् भने एक जना सांसदले दुवै पक्षमा मतदान नगरेको सभामुख देवराज घिमिरेले बताए । बैठकमा

यसअघि प्रधानमन्त्री प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया