राष्ट्रपति पौडेल र राजदूत सोङबीच शिष्टाचार भेट

admin

काठमाडौँ, ८ चैत : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले शिष्टाचार भेट गर्नुभएको छ ।

महाराजगञ्जस्थित राष्ट्रपति भवनमा भएको भेटका क्रममा उहाँहरूबीच दुई मुलुकबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया