चितवन अपडेटः रविको अग्रता कायमै, पछ्याउँदै न्याैपाने

admin

काठमाडौँ, ११ वैशाख : चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्।

अहिले इच्छाकामना गाउँपालिका १ र ३ को मत गणना जारी छ। जसमा लामिछानेले ले १ हजार ४सय ९२ मत पाएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले उनलाई १ हजार १ सय ३३ मत ल्याएर पछ्याइरहेका छन्।

यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ७सय ९५ मत पाएर तेस्रो स्थानमा छन्। अहिले गणना जारी इच्छाकामनामा ९ हजार ४ सय ४४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया