सरकारले आज बजेट ल्याउँदै

admin

काठमाडौँ, जेठ १५ : सरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । अपराह्न ४ बजे सरकारकातर्फबाट अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा आर्थिक वर्ष २०७८/८१ को बजेट प्रस्तुत गर्नेछन् ।

उनले संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियको संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ । अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

यस वर्ष आर्थिक मन्दीका कारण बजेटमा नयाँ कार्यक्रम नराखिएको अर्थमन्त्री महतले बताए ।

 

प्रतिक्रिया