सरकारको विश्वास ९९ प्रतिशतबाट ५३ मा झर्‍यो: केपीओली

admin

काठमाडौं, असार १३ : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रतिको विश्वास घटेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि ओलीले सरकारप्रतिको ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झरेको बताउनुभएको हो ।

उहाले गठबन्धन सरकारको बजेट पारित हुनु स्वभाविक भएको र आफुहरुले बजेटप्रति स्ट्यान्ड देखाएको जिकिर गर्नुभयो ।

 

प्रतिक्रिया