घट्यो सुनको मूल्य

admin

काठमाडौं, असार १८ : आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ सय रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, प्रतितोला १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख ९ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी सोमबार चाँदी १ हजार ३७० रुपैयाँ स्थिर रहेको छ ।

प्रतिक्रिया