खाना पकाउने ग्यास र पेट्राेलियम पदार्थकाे मूल्य घट्याे

admin

काठमाडौं, असार ३१ : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।


निगमले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१.५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको छ । त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ भने एलपी ग्यासमा १० रुपैयाँ घटेको छ ।

डिजलकाे नयाँ मूल्य क १४३.५०, ख १४५ र ग १४६ रूपैयाँ पुगेकाे छ । अब एलपीजीकाे नयाँ मूल्य १७९० रूपैयाँ कायम भएकाे छ ।

 

प्रतिक्रिया