सुन तस्करी प्रकरणमा व्यापारी अडुकिया पक्राउ

admin

काठमाडौं, साउन २६ : एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यवसायी रोहन अडुकिया पक्राउ परेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

अडुकिया भारतबाट फर्किने क्रममा पक्राउ परेको बताइएको छ । रोहन व्यापारी राजेश अडुकियाका छोरा हुन् ।

प्रतिक्रिया