सुनको मूल्य घट्यो,कतिमा हुँदैछ किनबेच?

admin

काठमाडौं, ३ भदौ : साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आइतबार बजारमा छापावाल सुन तोलामा एक सयले घटेर १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको छ । भने, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसै गरी आज चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा स्थिर रहेको छ ।

प्रतिक्रिया