यस्तो रहनेछ आजको मौसम

admin

काठमाडौं, १२ असोज : शुक्रबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागको थोरै स्थानमा वर्षाको सम्भावना छ यस्तै बाँकी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार राति कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागको केही र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया