अभिनेता अनमोल केसी हिरासतमुक्त

admin

काठमाडौं, १४ असोज : अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् ।

काठमाडौं जिल्ला अदालतले उनीमाथि तीन अनुसन्धान गर्न दिएको समय आज समाप्त भएसँगै हाजिरी जमानीमा उनी रिहा भएका हुन् ।

प्रतिक्रिया