काठमाडौंमा भूकम्पको धक्का महसुस, केन्द्रविन्दु सुन्धारा

admin

काठमाडौं, २३ असोज : काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। आज साझ ५ बजे काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो।

खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं सुन्धारा केन्द्रविन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको हो।

प्रतिक्रिया