काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का

admin

काठमाडौं, कात्तिक ५ : धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

आज बिहान ७ बजेर ४० मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले दिए। ​ भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो।

भूकम्पको क्षतिको विवरण आउन बाँकी छ।

प्रतिक्रिया