पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका

admin

काठमाडौं, कात्तिक ७: पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन्।

विजया दशमीको अवसरमा दशैँको टीका लगाउन सर्वसाधारणहरू निर्मल निवास पुगेका थिए।

दिउँसो ४ बजेदेखि शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइ दिइरहेका छन्।

 

प्रतिक्रिया