युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक

admin

काठमाडौं, पुस २७ : युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ ।

मातृ शोकको २ महिना नपुग्दै मन्त्री लिम्बूलाई पत्नी वियोग परेको हो । उनी धर्मपत्नी गंगामाया लिम्बूको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।

लामो समयदेखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बूको घरैमा निधन भएको हो ।

प्रतिक्रिया