आज देशभरका फिल्म हल बन्द हुने

admin

काठमाडौं, २२ माघ । आज देशभरका फिल्म हल बन्द हुने भएका छन् ।

सरकारले अव्यावहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।

मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।

प्रतिक्रिया