फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर

admin

काठमाडौं, २३ माघ । सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ।

मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो।

प्रतिक्रिया