सेयर बजार दोस्रोपटक सर्किट

admin

काठमाडाैं, २१ फागुन । सेयर बजार फेरि दोस्रो पटक पनि सर्किट लागेर बन्द भएको छ ।

बजार दोस्रो पटक सुरु हुने बित्तिकै ५ प्रतिशतले बढेपछि ४० मिनेका लागि पुनः स्थगित भएको हो । यसअघि ४ प्रतिशतले बढेपछि २० मिनेटका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया