रवि गृहमन्त्री बनेको २४ घण्टा नबित्दै जिबी राई पक्राउ

admin

काठमाडौं, २३ फागुन : सहकारी ठगी मुद्दामा जिबी राई पक्राउ परेका छन्।

प्रहरी प्रधान उच्च स्रोतका अनुसार जिबी राई सिंगापुरबाट पक्राउ परेका हुन्। सिंगापुर इन्टरपोल युनिटले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया