गण्डकी प्रदेशमा दीपक मनाङे बने भौतिक पूर्वाधारमन्त्री

admin

पोखरा, ५ चैत । गण्डकीमा प्रदेशसभासदस्य दीपक मनाङेले भौतिक पूर्वाधारमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।


सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मनाङबाट स्वतन्त्र रुपमा चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले सोमबार मात्र पार्टी छाडेको घोषणा गरेका थिए ।

प्रतिक्रिया