आज प्रतिनिधिसभा बैठक बस्दै, बिनियोजन बिधयेकमाथी छलफल जारी

admin

काठमाडौं, ७ चैत । आज प्रतिनिधि सभाको बैठक बस्दैँछ ।

संङघीय संसद भवन, नया बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने जनाइएको छ ।

प्रतिक्रिया