काठमाडौंमा महिला मृत फेला

admin

काठमाडौं, १८ चैत । काठमाडौंमा आइतबार एक महिला मृत फेला परेकी छन्।

सांकेतिक तस्विर

काठमाडौं, टोखा नगरपालिका-३ साईबाबा चोक डेरा गरी बस्ने दाङ घर भएकी २७ वर्षीया रेखा थापा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी हुन्।

प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरू गरेको बताइएको छ।

 

प्रतिक्रिया