भोलि सार्वजनिक बिदा

admin

सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । कतारी राजा नेपाल भ्रमणमा आउने दिन भोलि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।

कतारका राजा ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउन लागेका हुन् ।

प्रतिक्रिया