गायक विजय घिमिरे ( भिजे ) र जे अथर को नयाँ गीत “किच किच” सार्वजनिक

admin

काठमाडौं । गायक विजय घिमिरे ( भिजे ) र जे अथर को नयाँ गीत “किच किच” सार्वजनिक भएको छ। आर. एन. बि. शैलीको उक्त गीत लाई भि जे,जे अथर र युबेनब्लाक ले संयुक्त रुपमा लेखेका छन् भने गीत को बिट जे अथर ले बनाएका हुन्।

यु के मा बसेर संगीत सिर्जना गरिरहेको (भीजे) र साथीहरुले उतै गीत को म्युजिक भिडियो बनाएका छन् । केहि फरक शैली को गीत तथा भिडियो भएको हुनाले दर्शक तथा श्रोताहरुलाइ मनपर्ने गायकको विश्वास छ।

गीतको भिडियोलाइ भीजे म्युजिक नामक युटुबबाट सार्बजनिक गरिएको छ। यस अघि गायक ( भिजे) ले बेहुली ,आइ लब यु , तिम्रो मेरो माया लगायत गीत सार्बजनिक गरिसकेका छन्।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया