काठमाडौं । टी २० वश्वकप खेल्नका लागि अमेरिका जाने तयारी गरेका क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाले भिसा नदिएको बताएका छन् ।
उनले आजै फेसबु्कमा लेख्दै अमेरिकाले भिसा नदिएको जानकारी दिएका छन् । साथै आफ्ना प्रसंसकहरुसँग विश्वकप खेल्न नसकेकोमा दुख लागेको प्रतिक्रिया दिए ।