मध्यरातमा भूकम्पको धक्का

admin

काठमाडौं : ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।

मंगलबार राति १ बजेर ४६ मिनेटमा ताप्लेजुङको तापेथोक सेरोफेरोमा ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रतिक्रिया