काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ ।
जहाज अवतरणका क्रममा ठूलो आवाज आएको सुनिएको थियो । विमानस्थल स्रोतका अनुसार सौर्य एयरको विमान धावनमार्गबाट चिप्लिएको थियो । अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।
विस्तृत विवरण आउन बाँकी छ ।