आज कुन विदेशी मुद्राको मूल्य कति ?

admin

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६५ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४६.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.१४ रुपैयाँ रहेको छ ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.१७ रुपैयाँ र बिक्री दर १७०.९३ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ र बिक्री दर ३५.८८ रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २९.९६ रुपैयाँ र बिक्री दर ३०.०९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८५ रुपैयाँ र बिक्री दर ८८.२४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया