पूर्वमुख्यमन्त्री केदार कार्की प्रहरी नियन्त्रणमा

admin

विराटनगर : प्रहरी प्रशासनले कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेको छ। अनशनमा साथ दिइरहेका ८ जनालाई पनि कार्कीसँगै पक्राउ गरिएको छ।

पूर्व मुख्यमन्त्री कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेपछि स्थिति तनावग्रस्त बनेको छ।

झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरुको संख्या यकिन छैन । झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन् । घाइतेहरुको संख्या पनि यकिन छैन ।

 

प्रतिक्रिया