रबि लामिछानेलाई काठमाडौं ल्याईदै

admin

काठमाडौं, ११ मंशिर । सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज  काठमाडौं ल्याइँदै छ ।

काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई पोखरावाट काठमाडौं ल्याउन लागिएको हो ।

 

उनी अहिले बिहान बुद्द एअरको ९ बजेको फ्लाईटमा काठमाडौं उत्रनेछन् । उनलाई ३-४ दिन बयान गराएर पुन: पोखरा लगिनेछ।


प्रतिक्रिया