सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

admin

काठमाडौं, मंसिर १२ । सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

सोल्टीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद (कुल ३६.८४ प्रतिशत) लाभांश वितरण गर्दैछ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ । सभा, नेपाल प्रज्ञा भवन, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

यस कम्पनीले सभा प्रयोजनार्थ मंसिर १३ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज मंसिर १२ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र ला

प्रतिक्रिया