काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १७ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो।
प्रधानमन्त्री ओलीको चीन भ्रमण ८७ सदस्यीय हुने बताइएको छ।