काठमाडौंमा भूकम्पको धक्का

admin

काठमाडौं – काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महसुस भएको छ ।

लामो समयसम्म भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पको धक्का केही सेकेन्ड धक्का महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।

एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।

प्रतिक्रिया