काठमाडौंमा भूकम्पको महसुस

admin

काठमाडौं। राजधानी काठमाडौंमा मध्यराति भूकम्पको झट्का महसुस गरिएको छ।

राति २:५१ बजे आएको भूकम्पको कम्पन केही बेरसम्म कायम रहँदा नागरिकहरू आत्तिएर घरबाहिर निस्किएका छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल तिब्बत सीमा लिस्टिकोट नजिकै केन्द्रविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

प्रतिक्रिया