रवि लामिछाने थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

admin

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त नहुने भएका छन्। सर्वोच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालत बुटवलको आदेशलाई आज सदर गरेको छ।

यससँगै लामिछानेलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।

प्रतिक्रिया