गायक तिलक बस्नेतको नयाँ गीत “कान्छीको” सार्वजनिक [भिडियो सहित]

admin

हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर, सपना बोकेर आउनेहरुले नयाँ टेस्टका गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक गरिरहेका छ्न। केहि दिन अघि डिजिटल बजारमा “कान्छीको” बोलको नयाँ भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर, संगीत र शब्द गायक तिलक बस्नेतको रहेको छ। गीतको शब्द लेखनमा अभिषेक शाहले पनि सहयोग गरेका छन । राजन इशानले गीतको एरेन्जमेन्ट गरेका हुन। सुरेन्द्र बस्यालले भिडियो कोरियोग्राफी गरेका हुन भने उत्सव दहालले भिडियो छायांकन गरेका हुन। डान्सिङ बिटको भिडियोमा मोडेल अन्जु चौलागाई सँगै नयाँ मोडेल प्रकाश बलाएर र अभिषेक शाहले अभिनय गरेका छ्न। अर्जुन अधिकारीको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया