पुर्व राजाविरुद्ध बोल्नु अघि इतिहास पढ्नुस : अध्यक्ष सागर थापा

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय नेपालमा राजतन्त्र फर्काउने चलखेल भईरहेको भन्दै धेरै टिक्काटिप्पणी भईरहेको छ। पुर्व राजाको सक्रियता बढ्दै गएको पनि धेरैको बुझाई छ। यस्तो अबस्थामा केहिले राजसँस्था पुन:स्थापना आबश्यक रहेको भन्दै आफ्नो मत राख्दै आएका छन भने केहिले गणतन्त्र नै ठिक राजतन्त्र अब फर्कन नसक्ने दावी गर्दै आएका छन्।

पूर्व राजाको बारेमा चर्चा परिचर्चा बढेसँगै विश्व हिन्दु महासंघका केन्द्रिय अध्यक्ष सागर थापा र समाजपार्टीका प्रबक्ता रामप्रसाद रिजालले पनि आ-आफ्नो मत मिडियामार्फत राख्दै आएको देख्न सकिन्छ।

एक अन्तर्वातामा अध्यक्ष सागर थापा र प्रबक्ता रामप्रसाद रिजाल एकै साथ देखिएका छन्। कुराकानीको क्रममा अध्यक्ष सागर थापाले राजसँस्था पुन:स्थापना गर्नपर्ने आबश्यक रहेको बताएका छन्। यता प्रबक्ता रामप्रसादले भने आर्यघाट गइसकेको राजा फेरी आउदैन भन्दै अभिव्यक्ति दिएका छन्।

रिजालको सो अभिव्यक्ति पछि आक्रोशित हुँदै अध्यक्ष थापाले मर्यादित शब्द प्रयोग गर्न सिक्नु पर्ने बताए। उनले राजा विरुद्ध बोल्नु अघि गणत्रन्त्रवादीहरुले राजा र इतिहासबारे बुज्नु जरुरी रहेको उल्लेख गरे।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया