‘पर्यटन प्रवर्धन र समुन्नति’ केन्द्रित सांगीतिक महायात्रा ‘सप्तरङ्ग’ को दोश्रो चरण कार्तिक महिनाको अन्त्याबाट सातै प्रदेशमा शुरु भएको छ ।
यसै क्रम मा प्रदेश ७ लाई नेतृत्व गर्दै नेपाल आइडल बिजेता रबी ओड सङ्गै अरु ६ जना कलाकार महेन्द्र नगर आउने भएका छन ।
गत वर्ष सातै प्रदेशमा सफलतापुर्वक पहिलो चरणको कार्यक्रम पहिलो सिजनमा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको थियो ।
दोस्रो सिजनका लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड छन ।