सुनको भाउ घट्यो

मनिषा थापा

पिएनपिखबर : सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ। आज साताको अन्तिम दिन शुक्रबार सुनको भाउ घटेर ७१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ भने हिजो ७२ हजारमा कारोबार भएको थियो।


त्यस्तै चाँदीको भाउ पनि घटेको छ। आज ५ रुपैयाँले घटेर चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया