पिएनपिखबर : साताको शुरुवात देखि नै ओरालो लाग्दै आएको सुनको भाउ आज बुधबार भने यथावत नै रहेको छ। आज सुन प्रतितोला ७० हजार ८ सयमा कारोबार भईरहेको छ। हिजो पनि सोहि मुल्यमा कारोबार भएको थियो।
त्यस्तै सुनसँगै चाँदीको मूल्यमा पनि कुनै परिवर्तन आएको छैन। आज चाँदी प्रतितोला ८ सय ३०मा कारोबार भईरहेको छ।