पिएनपिखबर : आज साताको दोश्रो दिन सोमबार सुनको भाउ बढेको छ। ३ सयले बढेर सुन प्रतितोला ७१ हजार ९ सयमा कारोबार भईरहेको छ। हिजो भने सुन प्रतितोला ७१ हजार ६ सयमा कारोबार भएको थियो।
सुन सँगै चाँदीको भाउ पनि बढेको छ। ५ रुपैयाँले बढेर आज चांदी प्रतितोला ८ सय ६० मा कारोबार भईरहेको छ।