पिएनपिखबर : आज साताको तेश्रो दिन मङ्गलबार सुनको भाउ ह्वात्तै बढेको छ। ३ सयले बढेर आज सुन प्रतितोला ७२ हजार २ सय कारोबार भईरहेको छ। हिजो भने सुन प्रतितोला ७१ हजार ९ सयमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको भाउ पनि बढेको छ। १५ रुपैयाँले बढेर आज चाँदी प्रतितोला ८ सय ७५ हजार रुपैयाँमा कारोबार भईरहेको छ।