गलकोट, ६ चैत: श्रीमतीलाई ह*त्या गरेको आरोपमा प्र*हरीले एक जनालाई प*क्राउ गरेको छ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–७ गाल्डुङका ६२ वर्षीय देवीराम विकलाई इलाका प्र*हरी कार्यालय बुर्तिवाङको टोली आज बिहान उहाँकै घरबाट प*क्राउ गरेको जिल्ला प्रह*री कार्यालय बागलुङले जनाएको छ ।
बुधबार राति नौ बजेको समयमा ५० वर्षीया श्रीमती गौरा विकलाई घरायसी झ*गडाका कारण फलामको गै*ची प्र*हार गरी ह*त्या गरेको अभियोगमा देवीराम विकलाई प*क्राउ गरेको बागलुङका प्र*हरी प्रमुख नवराज भट्टले जानकारी दिनुभयो ।
मा*दक पदार्थ सेवन गरेका देवीरामले सामान्य वि*वाद उत्पन्न भएपछि आवेगमा आएर श्रीमतीलाई गैची प्र*हार गर्दा घ*टनास्थलमै मृ*त्यु भएको प्रह*रीले जनाएको छ । ह*त्या भएकी श्रीमती गौरा विकको श*व बुहारी कल्पना विकलाई *प्रहरीले जिम्मा लगाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्र*हरीले जनाएको छ ।