मङ्गलबारे, ६ चैत: इलाम सूर्योदय नगरपालिकाकी–१७ वर्षीया आकृति राईको ह*त्यारालाई प*क्राउ गरिएको छ । आकृतिको ह*त्या गर्ने छिमेकी रोशन राईलाई प्र*हरीले प*क्राउ गरेको हो । जिल्ला प्र*हरी कार्यालय इलाममा आज पत्रकार सम्मेलन गर्दै ह*त्यारा सार्वजनिक गरिएको हो ।
गत मङ्गलबार कक्षा–११ को जाँच दिन विद्यालय हिँडेकी आकृतिलाई ब*लात्कार गरेर जङ्गलमा लगी ह*त्या गरेको रोशनले बयान गरेको इलामका प्र*हरी प्रमुख हीराबहादुर पाण्डेले जानकारी दिनुभयो । आकृतिको ह*त्या गरेर माटोमा गाडेको अवस्थामा श*व फेला परेको थियो । सूर्योदय नगरपालिका–१३ स्थित पोखरी (किराँत टोल) का पूर्णबहादुर राईकी छोरी आकृति स्थानीय ज्योति मावि कक्षा ११ मा अध्यनरत थिइन् ।
युवती मङ्गलबार बिहान घरबाट परीक्षा लेख्न भनी हिँडेको तर विद्यालय नपुगेपछि खोजतलास शुरु गरिएको थियो । बुधबार दिउँसो अम्रिसो बारीमा श*व फेला परेपछि स्थानीयवासीले प्र*हरीलाई खबर गरेका थिए । प्र*हरीले घटनाको मुचुल्का उठाएर श*व निकालेको थियो । श*व परीक्षणका लागि बिपी स्वास्थ्य प्रतिष्ठान धोपा धरान पठाइएको छ ।
प्र*हरी सामु रोशनले ब*लात्कार गरेको घ*टना सार्वजनिक गर्छु भनेपछि आकृतिलाई ह*त्या गरेको खुलाएका छन् । ढु*ङ्गाले टाउकोमा प्र*हार गरेर ह*त्या गरेको र आफ्नै गाई बाँध्ने गोठ नजिकै रहेको अम्रिसो बारीमा गरेर खाल्डो खनेर गाडेको रोशनको बयान उदृत गर्दै प्र*हरी प्रमुख पाण्डेले बताउनुभयो । श*वलाई प्लाष्टिकको बोरामा राखेर माटोमा गाडिएको अवस्थामा फेला पारिएको थियो ।