विदुर, २४ असार : नुवाकोटको तादी गाउँपालिकाबाट एकनाले भरुवा ब’न्दूकसहित दुई जनालाई नुवाकोट प्र’हरीले आज प’क्राउ गरेको छ ।
तादी–५ नर्जामण्डपका २४ वर्षीय रामबहादुर भनिने सानुबाबु तामाङ र उनका सहयोगी २३ वर्षीय विष्णुबहादुर तामाङलाई आज तिनका आफ्नै घरबाट प’क्राउ गरिएको प्र’हरीले जनाएको छ ।
सानुबाबुका घरमा लुकाएर राखिएको ब’न्दूकसहित उनीहरुलाई प’क्राउ गरिल्याइएको जिल्ला प्र’हरी कार्यालय नुवाकोटका प्र’हरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो । अभियुक्तहरुलाई हा’तहति’यार खरखजानासम्बन्धी मुद्दा चलाइने बताइएको छ ।